४३९ मेगावाटको बेतन कर्णालीमा लगानी स्वीकृत
ekantipur.com
. २ घण्टा अघि
काठमाडौँ — ४ सय ३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी बोर्डले ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डको ६७ औं बैठकले परियोजना विकास सम्झौताका लागि...
Comment
Liked by: