व्यवसायीले गठन गरेको समितिले निकाल्यो अण्डाको लागत मूल्य
ekantipur.com
. २ घण्टा अघि
चितवन — कुखुरापालन व्यवसायीले अण्डाको उत्पादन लागत मूल्य बढेको बताएका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले प्रतिगोटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने जानकारी गराएको छ । मञ्चको असोज २३ मा ...
Comment
Liked by: