धनगढीले नगर प्रहरीले गर्यो ३ हजार बढी सर्पको उद्धार
rajdhanidaily.com
. १ घण्टा अघि
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ३ हजार बढी सर्पको उद्धार गरेको छ । उपमहानगरपालिकाको नगर प्रहरीले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा तीन हजार ९० वटा सर्प उद्धार गरेको हो...
Comment
Liked by: