सडक विस्तारमा सहयोग गर्दै स्थानीय, स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थाले
ratopati.com
. २ घण्टा अघि
म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका ...
Comment
Liked by: