नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
arthasansar.com
. १ घण्टा अघि
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
...
Comment
Liked by: