आज पनि ६ हजार ५ सय रुपैयाले घट्यो सुनको भाउ, कतिमा झर्यो ?
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– नेपाली बजारमा सोमबार पनि सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७५ हजार ५ सय रुपैयाँ...
Comment
Liked by: