चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८, गुन्जनगरमा आइतबार (चैत ८) राति ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ...
Comment
Liked by: