एकातिर युद्धको डर, अर्कोतिर भोकको चिन्ता: जोखिम मोलेरै खाडी फर्किँदै नेपाली श्रमिक
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । बुटवलका २७ वर्षीय विवेक महत यतिबेला दोधारमा छन्। कतारमा होटल सेफका रूपमा मासिक २ लाख रुपैयाँ कमाउने उनको जागिर युद्धको त्रासले जोखिममा छ। साथीहरूले 'अहिले नआइज' भनिरहेका छन्, तर घरमा बस्...
Comment
Liked by: