स्रोत नखुलेको नगदसहित मोरङबाट एक जना पक्राउ
kharibot.com
. ३ महीना अघि
मोरङ । विराटनगर महानगरपालिका-५ भन्सार कार्यालय एक नम्बर ढाँटबाट स्रोत नखुलेको नगद ४ लाख ७० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१५ बस्ने ४३ वर्षीय संजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by:
उस्तै समाचारहरू
विराटनगरबाट स्रोत नखुलेको रुपैयाँसहित साइकलयात्री पक्राउ
annapurnapost.com
. ३ महीना अघि
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
nepalnews.com
. ३ महीना अघि
स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ
nagariknews.nagariknetwork.com
. ३ महीना अघि