रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन जना गम्भीर सहित ६ जना घाइते
kendrabindu.com
. २ घण्टा अघि
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो ...
Comment
Liked by: