वरिष्ठ अर्थशास्त्री आचार्यको निधन
shilapatra.com
. १ घण्टा अघि
वरिष्ठ अर्थशास्त्री केशव आचार्यको निधन भएको छ । ब्रेन स्ट्रोकपछि बेहोस भएका आचार्यको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ...
Comment
Liked by: