सोमबार ५.०१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २९३६.५६ बिन्दुमा
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा पुगेको हो ।
Comment
Liked by: