जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्र सरकारी र निजी क्षेत्र मिलेर उकास्नुपर्छ : लाक्पा फुटी शेर्पा
ratopati.com
. १ घण्टा अघि
गत भदौ २३ को जेनजी विद्रोहपछि नेपालको पर्यटन क्षेत्रमा ठुलो क्षति पुग्यो । विदेशी पर्यटकले नेपाल घुम्नका लागि गरेका बुकिङ धमाधम रद्द गरे । कोभिड–१९ पछि लयमा फर्किंदै गरेको पर्यटन उद्योग पुनः मारमा ...
Comment
Liked by: