नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन, अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती
nepalsamaya.com
. १ घण्टा अघि
काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ। २०८२ पुस २५ गते सम्पन्न निर्वाचनपछि, चैत ८ गते अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा ब...
Comment
Liked by: