मध्यपूर्वको युद्धले सौराहाको पर्यटन सुनसान
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावको सिधा असर चितवनको पर्यटन क्षेत्रमा देखिएको छ। हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल भ्रमणको योजना बनाएका धेरै विदेशी पर्यटकले आफ्नो बुकिङ रद्द गरेका छन्...
Comment
Liked by: