ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
चितवन। चितवनको रत्ननगर नगरपालिका ९‚ निपनीमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर ७ की ३५ वर्षीया मीना रेग्मी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दी...
Comment
Liked by: