गण्डकीमा सडक ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल
hamrakura.com
. १ घण्टा अघि
पोखरा। गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभामा आइतबार पेश भएको उक्त सडक ऐनलाई संशोधन गर्न बनेको विधेयकको...
Comment
Liked by: