दन्त उपचारमा त्रुटि गरेको पाएपछि काउन्सिलद्वारा एक जना डाक्टर निलम्बित
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं- दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको छ। काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित...
Comment
Liked by: