मोरङका दुई पालिकामा बर्ड फ्लू पुष्टि : फैलन नदिन के गर्ने ?
nagariknews.nagariknetwork.com
. ६ घण्टा अघि
मोरङका दुई स्थानीय तहमा बर्ड फ्लू (एच-फाइभ-एन-वन) पुष्टि भएको छ। सुनवर्षी नगरपालिका-४ र उर्लाबारी नगरपालिका-५ मा संकलित कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अत्...
Comment
Liked by: