अमेरिका र इरानबीचको वार्ता ‘सकारात्मक’ !
barnanmedia.com
. २ घण्टा अघि
अमेरिका र इरानबीच हालै भएको वार्ता सकारात्मक रहेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन् । सामाजिक सञ्जालमा...
Comment
Liked by: