भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्...
Comment
Liked by: