बैजनाथका ३६ जना बडघर र चौकीदारलाई साईकल वितरण
gorkhapatraonline.com
. २ घण्टा अघि
जमुनाह, चैत ९ गते । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेटमार्फत थारु समुदायका बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ। गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार औपचारिक रुपमा साईकल ...
Comment
Liked by: