वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति
khabarhub.com
. २ घण्टा अघि
दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पु¥याएको हो । सुका...
Comment
Liked by: