कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ - कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा ६६ जनाको मृत्यु भएको हो । कैयौँ घाइते भएका छन् । वायुसेना कमाण्डर कार्ल...
Comment
Liked by: