चुनावी परिणामदेखि बालेन सरकारको विषयमा बोेल्दै कांग्रेस सभापति थापा
shilapatra.com
. ३ घण्टा अघि
गत २१ फागुनको निर्वाचपछि मौन रहेका कांग्रेस सभापति गगनकुमार थापा आज बस्ने केन्द्रीय समितिको बैठकमा धारणा राख्ने भएका छन् । निर्वाचनको नतिजा, आन्तरिक तनावसहित बालेन शाह नेतृत्वमा बन्न लागेको सरकारको...
Comment
Liked by: