प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढ्यो
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९० अंकले बढेर २९४३.४७ विन्दुमा पुगेको हो। प्रि ओपन सेसनमा ...
Comment
Liked by: