ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
onlinekhabar.com
. २ घण्टा अघि
१० चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ ले ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराउन थालेको छ । घरदैलोमै सेवा दिन थालेपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोग्दै ...
Comment
Liked by: