अपहरण मुद्दामा फरार व्यक्ति पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अदालतले अपहरण मुद्दामा तीन वर्ष ११ महिना सात दिन कैद सजाय तोकेर फरार रहेका रम्भा-४, हुमिन बस्ने ५३ वर्षीय भेष...
Comment
Liked by: