भदौ २४ देखि २६ मा १५औं महाधिवेशन गर्ने कांग्रेसको प्रस्ताव [कार्यतालिकासहित]
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले आगामी भदौमा २४ देखि २६ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्नेगरी प्रस्ताव गरेको छ । मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत हुँदैछ । ...
Comment
Liked by: