भत्काउन थालियो देउवा निवास, छैन तत्काल नयाँ बनाउने योजना
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निवास भत्काउन थालिएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भिडले आगजनी गरेपछि भग्नावशेष बनेको घर भत्काउन थालिएको हो। आन्दोलनका क्रममा पूर...
Comment
Liked by: