इजरायलमा विभिन्न क्षेत्रमा इरानको भीषण आक्रमण
barnanmedia.com
. २ घण्टा अघि
इजरायलमा विभिन्न क्षेत्रमा भएका आक्रमणपछि थप क्षतिको विवरण सार्वजनिक भएको छ । इजरायली रक्षा बलका अनुसार देशको मध्य भागमा आक्रमण भएको सूचनापछि उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा पठाइएको छ ।...
Comment
Liked by: