आगलागीले करिब २० बिघाको उखु नष्ट
ratopati.com
. २ घण्टा अघि
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा उखु खेतमा भीषण आगलागी हुँदा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वपट्टि रहेको खेतमा मंगलबार आगलागी भ...
Comment
Liked by: