नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने सभापति थापाले गरे प्रस्ताव
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते काठमाडौंमा गर्ने प्रस्ताव पेस गरेको छ । सभापति गगन थापाले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति र...
Comment
Liked by: