झन्डै २४ करोडमा तुलसीपुरमा बन्दै सिनेमा हल
setopati.com
. १ घण्टा अघि
दाङको तुलसीपुरमा अर्को एउटा सिनेमा हल पनि निर्माण हुने भएको छ। साविक ‘विष्णु चलचित्र हल’ भएको ठाउँमा अब नयाँ सिनेमा हल निर्माण हुने गरी सम्बन्धित पक्षले प्रक्रिया थालेको छ। अभिनेता अर्जुन श्रेष्ठ...
Comment
Liked by: