'धुरन्धर–२' ले पाँच दिनमा कलेक्सन गर्यो सात सय ६४ करोड
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । बलिउड सिनेमा ‘धुरन्धर–२ 'द रिभेन्ज’ले पाँच दिनमा सात सय ६४ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । यो पाँच दिनको विश्वव्यापी कलेक्सन हो । भारतमा पाँच सय ४९ करोड र भारत बाहिर २ सय १५ गरी ज...
Comment
Liked by: