सल्लाघारीको मुख्य चोकमै जब दुईवटा बस ठोक्किए…
nepalnews.com
. २ घण्टा अघि
भक्तपुर। भक्तपुर नगरपालिका १‚ सल्लाघारी चोकको मुख्य सडकमा आज एक्कासि दुई सार्वजनिक बस आपसमा ठोक्किए। दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भयो। १९ जना घाइते भए। नेपाल रेडक्रस सोसाइटीको टोलीले...
Comment
Liked by: