ताप्लेजुङमा असिनाले कृषिबालीमा क्षति
gorkhapatraonline.com
. १ घण्टा अघि
ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ । साँझ ५ बजेपछि वर्षासँगै परेको असिनाले खाद्यान्न बाली मकै, नगदेबाली अलैँची लगायतमा क्षति गरेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँप...
Comment
Liked by: