कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
lokaantar.com
. २ घण्टा अघि
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा...
Comment
Liked by: