करेन्ट लागेर बकैयाका वडा सदस्यको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
हेटौँडा, चैत १० गते । करेन्ट लागेर मकवानपुरमा एक वडा सदस्यको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ का वडा सदस्य ४२ वर्षीय ज्ञान बहादुर गोलेको मङ्गलवार करेन्ट लागेर मृत्यु भएको हो ।...
Comment
Liked by: