कीर्तिपुरमा मृत भेटिएका कागमा बर्ड फ्लू पुष्टि
gorkhapatraonline.com
. १ घण्टा अघि
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्ड फ्लू सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसर...
Comment
Liked by: