सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…
barnanmedia.com
. २ घण्टा अघि
भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै...
Comment
Liked by: