प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
Comment
Liked by: