ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै: भोलि अन्य सांसदहरूलाई शपथ गराउने
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११:१५ बजे शपथ ग्रह...
Comment
Liked by: