एन्फाको ‘इन्जुरी टाइम’ : फुटबलको विकास कि सकुनीको पासा ?
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली फुटबल यति बेला खेल मैदानको ‘ट्याक्टिस’ र कौशलमा होइन, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको बन्द कोठाभित्र रचिने राजनीतिक ‘षड्यन्त्र’मा पूर्णतः रूमल्लिएको छ । नेपाली फुटबल अहिलेजस्तो...
Comment
Liked by: