विराटनगरमा सल्कियो बर्ड फ्लू, किसानको लाखौ क्षति
news24nepal.tv
. १ घण्टा अघि
मोरङ । मोरङमा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा जिम्मेवार निकायको ढिलासुस्ती र लापरवाहीका कारण जोखिम झन् बढ्दै गएकोे छ । बर्ड फ्लू नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै ...
Comment
Liked by: