चितवनमा १४ वर्षमुनिका २७ जनामा क्षयरोग
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ। नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन्। तीमध्ये चार जना चार वर्षमुनिका छन्...
Comment
Liked by: