एकै दिन ट्राफिक उठायो १२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा
onlinekhabar.com
. १ घण्टा अघि
११ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ । उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । ...
Comment
Liked by: