कांग्रेसका रौतहट–१ सभापतिको हृदयघातका कारण निधन
annapurnapost.com
. १ घण्टा अघि
रौतहट : नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ । हृदयघातका कारण साहको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको असामयिक निधनले अत्यन्त मर्म...
Comment
Liked by: