कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन ट्यांकीमा आगलागी
lokaantar.com
. १ घण्टा अघि
इरानले मंगलबार राति कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरेको छ, जसबाट इन्धन ट्याङ्कीमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कुवेती सेनाले प्रतिकार गरेको जनाएको छ।...
Comment
Liked by: