इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी
onlinekhabar.com
. १ घण्टा अघि
११ चैत, विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।...
Comment
Liked by: